Rule 7
कर डाइरेक्टरले गर्ने काम

नेपालबाहिर बसोबास गरेका करदाताले विदेशी लगानीको मूल्याङ्कन गराई कर निर्धारण गराउन चाहेमा कर डाइरक्टरले कुनै अञ्चलका कर अधिकृतद्वारा मूल्याड्ढन गराउन र विदेशी लगानी करको निर्धारण गराउन सक्नेछ ।